दफा ७क
आकस्मिक जाँच परीक्षण गर्न सक्नेः
(१) कसैले “राजस्व चुहावट गरेको मानिने कुनै
कार्य गरेको छ भन्ने विश्वास लाग्ने मनासिब कारण भएमा
महानिर्देशक वा निजले खटाएको अधिकृतस्तरको कर्मचारीले
आकस्मिक रुपमा जुनसुकै व्यक्ति, यात्रु वा ढुवानीका
साधनलाई . नियन्त्रणमा लिई खानतलासी लिन, कुनै घर,
पसल, गोदाम लगायतका स्थानमा प्रवेश गर्न, यातायातका
साधनलाई रोकी आवश्यक कागजात माग गर्न वा तलासी
लिन बा कुनै भवन, गोदाम, पसल, कारोबारस्थल, जग्गा र
स्थान विशेषमा उपस्थित भई खानतलासी लिन, सिलबन्दी
गर्न बा कुनै मालवस्तु वा कागजात नियन्त्रणमा लिन
सक्नेछ।
(२) उपदफा (१) बमोजिम कुनै स्थानमा खानतलासी लिँदा वा आकस्मिक जाँच गर्नु पर्दा सम्बन्धित व्यक्तिलाई खानतलासी लिनु वा जाँच गर्नु परेको कारण खुलाई लिखित जनाउ दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै स्थानमा खानतलासी लिँदा वा आकस्मिक जाँच गर्नु पर्दा सम्बन्धित व्यक्तिलाई खानतलासी लिनु वा जाँच गर्नु परेको कारण खुलाई लिखित जनाउ दिनु पर्नेछ ।